logo

कृषि यन्त्र उपकरणको नतिजा प्रकाशन

डाउनलोड

पुनश्च :- कृषि यन्त्र उपकरण अनुदानमा प्राप्त गर्न छनौटमा परेका कृषक,समुह,सहकारी तथा फर्महरुले व्यहोर्ने कुल रकमको ५०% अनुदान रकम बाहेक बाँकी ५०% रकम कृषक, समुह, सहकारी, समिति,फर्महरुले प्रदेश लेखा ईकाई कार्यालयको प्रदेश विविध खाता न. २१८०१००२०२०६०००० कार्यालय कोड ३१२०११५०१२ मा १० (दस) दिन भित्र बुझाउनु पर्ने छ।साथै कृषक/संस्था संग सम्झौता अनुसार उपकरणहरु कार्यालयबाट बुझि लानु हुन् समेत जानकारी गराइन्छ।समय भित्र सम्झौता गर्न नआएमा बैकल्पिक तथा अन्य संग सम्झौता गरि दिइने छ।यस सूचना बमोजिम छनौट भएका कृषक,कृषक समुह, सहकारी फर्म संग/संस्थाहरुले सक्कल नागरिकताको प्रमाणपत्र/परिचय पत्र लिएर सम्झौता गर्न आउनु हुन् जानकारी गराउनुको साथै छनौट भएका कृषक, कृषक समुह, संघ/संस्थाले दुई वर्ष भित्र लिएको वा आफ्नो झुटो विवरण पेश गरेको पाइएमा प्रामाण सहित लिखित निवेदन पेश (३ दिन भित्र) गरेमा कार्यालयले छान बिन गरि छनौट लिष्टबाट हटाउन सक्ने व्यहोरा समेत यसै सूचनाबाट जानकारी गराइन्छ।