logo

स्यालो ट्यूवेल सहित बिधुतिय/समरसिवल मोटर जडानको नतिजा प्रकाशन

डाउनलोड

 स्यालो ट्यूवेल  बोरीङ्गमा छनौट भएको कृषक, कृषक समुह,संस्थाले प्रदेश लेखा इकाई कार्यालयको राष्ट्रिय बाणिज्य बैंक राजबिराजमा रहेको धरौटी खाता न. २१८०१००२०२०३००००, कार्यालय कोड ३१२०११५०१२, जम्मा गर्न पठाउने कार्यालय : कृषि ज्ञान केन्द्र मा रु २००००/- (बिस) हजार जम्मा गरि सक्कल बैंक भौचर १० (दस) दिन भित्र पेश गरि सम्झौता गर्न आउनु हुन जानकारी गराइन्छ।बोरीङ्ग जडान कार्य सम्पन्न पछि धरौटी फिर्ता हुनेछ।समय भित्र सम्झौता गर्न नआएमा बैकल्पिक तथा अन्य संग सम्झौता गरि दिइने छ।यस सूचना बमोजिम छनौट भएका कृषक,कृषक समुह, सहकारी फर्म संग/संस्थाहरुले सक्कल नागरिकताको प्रमाणपत्र/परिचय पत्र लिएर सम्झौता गर्न आउनु हुन् जानकारी गराउनुको साथै छनौट भएका कृषक, कृषक समुह, संघ/संस्थाले दुई वर्ष भित्र लिएको वा आफ्नो झुटो विवरण पेश गरेको पाइएमा प्रामाण सहित लिखित निवेदन पेश (३ दिन भित्र) गरेमा कार्यालयले छान बिन गरि छनौट लिष्टबाट हटाउन सक्ने व्यहोरा समेत यसै सूचनाबाट जानकारी गराइन्छ।